फ्रेन्च क्लब पीएसजीद्वारा कोरोना भाइरसविरुद्ध लड्न १ लाख युरो सहयोग

एजेन्सी : फ्रेन्च क्लब पीएसजीले कोरोना भाइरसविरुद्ध लड्न १ लाख युरो सहयोग गरेको छ । पीएसजीले सेकुर्स पपुलार च्यारिटी नामक संस्थाबाट १ लाख युरो आर्थिक सहयोग गरेको हो । उक्त रकमले कोरानाबाट प्रभावित घरबारविहीन मानिस र बच्चाहरुको लागि खर्च गरिने क्लवले जनाएको छ ।

पछिल्लो समय फ्रान्समा पनि कोरोना संक्रमण बढदै गएको छ । १ हजार ६ सय भन्दा बढिको मृत्यु भएको छ । संक्रमितको संख्या ३० हजार नाघेको छ ।

तपाईको प्रतिक्रिया

Techie