बेलायतका युवराज चार्ल्सलाई कोरोना संक्रमण

LONDON, ENGLAND - MARCH 12: Prince Charles, Prince of Wales makes a speech as he attends a dinner in aid of the Australian bushfire relief and recovery effort at Mansion House on March 12, 2020 in London, England. (Photo by Eamonn M. McCormack - WPA Pool/Getty Images)

एजेन्सी : बेलायतका युवराज चार्ल्सलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । ७१ वर्षीय चार्ल्सलाई कोरोना लक्षण देखिएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

उनी अहिले स्कटल्याण्डमा सेल्फ आइशोलेशनमा बसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

Techie